प्रधानमन्त्री बन्न अन्तर्वार्ता दिइनँ

हरिप्रिया पाण्डे, पूर्व केन्द्रीय सदस्य, नेपाल महिला संघ विद्यार्थी राजनीतिमा लोकप्रिय हरिप्रिया पाण्डेलाई यतिबेला नेपाली कांग्रेस बिगे्रकोमा चिन्तित छन् । जिम्मेवारी खोज्दै कहिले नेताकहाँ नधाएको बताउने पाण्डे अहिले सामाजिक काममा त्यत्तिनै सक्रिय छन् । विशेषतः उनी सरसफाइ र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्न हौसिएकी छन् । विद्यार्थी जीवनमा धेरै चर्चा कमाएकी पाण्डे, अहिले राजनीतिमा खासै … Continue reading प्रधानमन्त्री बन्न अन्तर्वार्ता दिइनँ